Monday, July 27, 2009

भृगुराम श्रेष्ठ



भृगुराम श्रेष्ठ नेपालभाषाका प्रख्यात गायक हुनुहुन्छ ।

भृगुराम श्रेष्ठले नेपालभाषाका धेरै लोकपि्रय गीतहरुमा स्वर तथा संगीत दिनु भएको छ । हेटौंडा नेवा: पुच:का अध्यक्ष समेत बन्नुभएका उहाँले नेपालभाषाको संगीत तथा नाट्‍य विकासमा अतुलनीय योगदान गर्‍नुभएको छ ।
उहाँको विषयमा तपार्इंलार्इ थप जानकारी भएमा कृपया इमेल मार्‍फत्‍ जानकारी गरार्इ सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
Bhrigu Ram Shrestha

No comments:

Post a Comment