Monday, July 27, 2009

बिजेन श्रेष्ठ



बिजेन श्रेष्ठ नेपालभाषाका एक सफल संगीतकार हुनुहुन्छ । उहाँको जन्मन २०३२ साल भाद्र २४ गतेका दिन भएको हो । ओमबहाल निवासी श्रेष्ठका माता लक्ष्मी श्रेष्ठ र पिता बुद्धिमान श्रेष्ठ हुनुहुन्छ । २०५८ मंसिर १६ गतेका दिन लसता जोशीसँग विवाह गनुभएका उहाँले २०५० सालदेखि कला क्षत्रमा यात्रा थालनी गनर्ुभएको हो । नेपालभाषाको 'मनतय्‍क'बाट कला यात्रा सुरु गनर्ुभएका उहाँको खस नेपाली भाष्ााको 'जिस्कार्इ जिस्कार्इ' पहिलो एल्बम हो । उहाँको नकतिनि, लसता, अर्ज मी, त्वयाब्यु लुमिला,
द्‍वारिकालाल रिबर्थ एज लसता नेपालभाषाका एल्बमहरु प्रकाशित छन्‍ । उहाँले जापानमा स्टुडेन्ट म्यूजिक एक्सचेन्जमा म्यूजिसियन अफ नेपालको सम्मान प्राप्त गनर्ुभएको थियो ।

No comments:

Post a Comment